Khabarhub

उर्लाबारी घटना : साथीसँगै सुतेका बाँस्तोलाको हत्या भएको प्रहरीको निष्कर्ष 

मोरङ– मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको…