Live on
Your Voice, Your Power
काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूहरुको पार्टीलाई आधिकारिक पार्टी दाबी गर्दै निर्वाचन आयोगमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको चौथो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले ओली समूहका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्ने र महासचिव विष्णु पौडेललाई सो पदबाट हटाउने निर्णय पनि…