समाचार Archives | Page 7146 of 7956 | Khabarhub Khabarhub

पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्षको पुनर्बहालीका लागि एन्फाले आकस्मिक बैठक बोलाएको छ । आज दिउँसो १ बजेकालागि बोलाइएको पदाधिकारी बैठकमा डेढ वर्ष अगाडि कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्ष टासी घलेको पुनर्बहाली मुख्य एजेन्डा रहेको छ । विक्रम संवत् २०७५ को पुष महिनामा एन्फा निर्वाचनमा अनियमितता गरेको भन्दै घलेसहितको असन्तुष्ट…