Khabarhub

तस्वीर/भिडियोमा हेर्नुहोस् नेकपा (प्रचण्ड–नेपाल समूह)ले काठमाडौँमा गरेको प्रदर्शन

काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा वृहत प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम फिर्ताको माग गर्दै विभिन्न चरणमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभरबाट आफ्नो समूहका नेता कार्यकर्तालाई काठमाडौँमा उतारेको हो । ठूलो संख्यामा नेता कार्यकर्ता…