समाचार Archives | Page 7376 of 8043 | Khabarhub Khabarhub

दाङको प्रयोगशालामा धेरै कम मात्रामा मात्रै कोरोना परीक्षण

घोराही– दाङ जिल्लामा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको छ । पीसीआर विधिबाट जाँच गरिएका २३ जनामध्ये प्रतिष्ठानकै आइसोलेशनमा बसेका र जिल्ला बाहिरबाट आएकाको मात्रै स्वाब परीक्षण भएको प्रतिष्ठानले जनाएको…