Live on
Your Voice, Your Power
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। बिहीबार गृह मन्त्रालयले डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ। निर्मला बलात्कारपछि हत्यामा सुरुका आरोपी दिलिप सिंह विष्टलाई यातना दिएको भन्दै उनी निलम्बनमा परेका थिए । गत साउन…