Khabarhub

काभ्रेमा थपिए ४३ संक्रमित

काभ्रे– काभ्रेमा आज एकैदिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ९४० पुगेको छ । मंगलबार पनि ५६ जना थपिएका थिए । काभ्रेमा बुधबार पनि ५० जनामा कोरोना पुष्टि भएको थियो भने बिहीबार २३ जना संक्रमित थपिएका थिए । जस मध्ये ५८३ जना निको भएका छन् । जिल्लामा १३ जनाको…