Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा परेको प्रभाव र सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित भर्चुअल बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण लगायतका विषयमा छलफल भएको हो । यस्तै शैक्षिक संस्था पुनःसञ्चालन, शैक्षिक…