Khabarhub

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सबैको समर्थन रहन्छ : प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरुसँग सकारात्मक रुपमा छलफल भइरहेको भन्दै कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि…