Khabarhub

मुलुकलाई अस्थिरतातर्फ नधकेल्न नेतृत्वलाई नेकपा नेताहरुको सुझाव

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न नेकपाका नेताहरुले सुझाव दिएका छन् । मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले यस्तो सुझाव दिएका हुन् । परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटा लगायतले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'…