Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक धोका दिएपछि नेपाली कांग्रेससँग मिल्नुपरेको बताएका छन् । धनकुटाको हिलेमा मंगलबारदेखि सुरू एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्मको सफलताको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताउँदै प्रचण्डसँग पटक…