Khabarhub

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता झलनाथ खनालबीच शनिबार पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ। केही सातायता दुईजना नेताबीच जुहारी चलिरहेको छ । खनालले कार्यशैलीबारे प्रश्न उठाउँदा नेपालले निस्केर जानसमेत भनिसकेको छन् । खनालले २०७८ भदौमा नेकपा एमालेबाट छुट्टिएर बनेको समाजवादीले अहिलसम्म आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताइरहेका छन् । यस्तोमा…