Khabarhub

प्रधानमन्त्रीलाई गगनको प्रश्न– घुँडामा भ्वाङ कत्रो परेको छ, बताइदिनुहुन्छ कि ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले विषादी परीक्षणबाट पछि हटेको भन्दै सरकारको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले केही समय महंगो तरकारी खाएर, वा तिउन बिनाको भोजन गरेरै भएपनि सरकारको कामलाई सहयोग गर्न तयार भएपनि सरकार पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला परेको बताए । यसो भने सांसद थापाले…