Live on
Your Voice, Your Power
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको आरोप लगाएको छ । विषादी परीक्षण रोक्ने निर्णयबाट सरकार नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति गम्भीर खेलबाड गर्न किञ्चित हिच्किाउँदैन भन्ने देखिएको कांग्रेसको आरोप छ । ‘विषादी परीक्षणमा के विसर्जित भएको त होइन सरकारको राष्ट्रवादी…