Khabarhub

प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउने २० लिटर मात्रै

काठमाडौं-काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ। यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्ने नयाँ पत्रिकामा खबर छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ। योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ। त्यसैले उपभोक्ताको…