Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वमन्त्री तथा तत्कालीन नयाँ शक्ति नेपाली पार्टीकी नेतृ कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् । नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकीकरणपछि सम्मानजनक भूमिका नदिइएको भन्दै असन्तुस्ट रहेकी धमला शुक्रबार नेकपा प्रवेश गरेकी हुन् । धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं…