Khabarhub

सुडान घोटाला प्रकरणका दोषी पूर्व प्रहरी महानिरीक्षक ठकुरी जेल चलान

काठमाडौं– सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्व (आईजीपी) रमेशचन्द ठकुरी जेल चलान भएका छन् । जेलबाहिरै बस्न पाउँ भन्दै निवेदन लिएर पुगेका ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको हो । २०७४ सालमा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे…