Khabarhub

निर्मला हत्या प्रकरण– सिआईबीका निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित

महेन्द्रनगर– निर्मला पन्त हत्यासँग सम्बन्धित प्रमाण नस्ट गरेको तथा यातना दिएको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का तत्कालीन डिएसपी अंगुर जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा हाजिर भएका छन् । निर्मलाकी आमा दूर्गादेवीले प्रमाण नस्ट गरेको तथा निर्मलाको बलात्कार पछि हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका…