Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन्। आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए। ‘देशभरको रिपोर्टिङले उत्साहित छु’, उनले भने , ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।’ उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो…