Khabarhub

सप्तरीमा ६२ प्रतिशत मत खस्यो

सप्तरी– आज सम्पन्न मतदानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोसीले जानकारी दिएका छन् । प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ । जसमध्ये समग्रमा ६२…