मुद्रा Archives | Page 80 of 82 | Khabarhub Khabarhub

यस्तो छ आज विदेशी मुद्राको सटही दर, कुन देशको कति ?

काठमाडौं – आज (बिहीवार) अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य केही बढेको छ । बुधवारको तुलनामा विदेशी मुद्राको दर केही बढेको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र लकडाउनको प्रभाव विदेशी मुद्राको सटही दरमा पनि परेको छ । आज अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रीदर १२१ रुपैयाँ ४५ पैसा…