इनसाइट/स्पेशल Archives | Page 14 of 19 | Khabarhub Khabarhub

भ्रमण वर्षको लक्ष्य पूरा गर्न पूर्वाधार चुनौती

काठमाडौं–२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रुपमा शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच भ्रमण वर्ष २०२० को शुभारम्भ गरिन् । तामझामका साथ अंग्रेजी नयाँ वर्षको उद्घाटन गरिएपनि २० लाख पर्यटक भित्र्याउन सरकारलाई ठूलो चुनौती छ । जुन अघिल्ला वर्षका पर्यटक आवगमनका संख्याले पनि जनाउँछ…