सेलिब्रेटी Archives | Page 2 of 54 | Khabarhub Khabarhub

‘ऐँचो पैँचो’ की अभिनेत्री स्वस्तिमा भन्छिन्- आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, “एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई…