युद्ध / शान्ति Archives | Page 9 of 16 | Khabarhub Khabarhub

रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे

एजेन्सी– युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढी नागरिकले देश छाडेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण सुरु भएयता महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् । उनका अनुसार पोल्याण्डसँगको सीमामा मानिसहरूको भीड लागेको र पोल्याण्ड…