युद्ध / शान्ति Archives | Page 8 of 16 | Khabarhub Khabarhub

बच्चाहरुको हातमा गुडिया छ, बाँकी बमले उडाइसक्यो

उनीहरू नाङ्गो गोडामै छन्। हतार हतार हिँडी रहेका छन्। जतिसक्दो चाँडो रुसको आक्रमण हुनसक्ने ठाउँ पार गरेर अगाडि बढ्न यद्यत उनीहरूको गन्तव्य अनिश्चित नै छ। बच्चाहरूको हात गुडियाले भरिएको छ। आमाले बच्चालाई पाखुरामा च्यापेका छन्। उमेर पुगेका युवा लम्की रहेका छन्। जत्ति सक्दो चाँडो सुरक्षित स्थान पुग्नु नै उनीहरूको ध्येय हो। कोही चुपचाप छन् त…