युद्ध / शान्ति Archives | Page 7 of 16 | Khabarhub Khabarhub

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

एजेन्सी– रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो । युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् ।…