Live on
Your Voice, Your Power
काठमाडौँ– जाम्बियामा बिहीबार हुने राष्ट्रपतीय र संसदीय निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बहुसंख्यक जनता, विशेष गरेर युवाहरू आर्थिक वृद्धि नभएको कुरामा चिन्तित रहेको समयमा निर्वाचन हुँदैछ । थोरै कर, जनताको खल्तीमा धेरै पैसा र प्रशस्त रोजगारीको अवसरको मुद्दा लिएर सत्तामा स्थापित पेट्रोटिक फन्ट (पीएफ) निर्वाचनमा होमिएको छ । सत्तारूढ दलका प्रवक्ता आमोस…