अफ्रिका « Khabarhub

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या

काठमाडौँ– हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरिएको जनाएको छ। घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको…