अफ्रिका Archives | Page 26 of 44 | Khabarhub Khabarhub

विश्वमा कोरोना : २ करोड ८० लाख संक्रमित, ९ लाख ७ हजारको मृत्यु

काठमाडौं -  विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु…