Live on
Your Voice, Your Power
अल्जेरिया– अल्जेरियामा १ हजारभन्दा धेरै न्यायाधीशहरुले राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले आगामी राष्ट्रपतीय निर्वाचनमा दिएको उम्मेद्वारीलाई कायमै राखे आफूहरुले चुनावमा हुने मतदानको पर्यवेक्षण नगर्ने चेतावनी दिएका छन् । न्यायाधीशहरुले विज्ञप्ति जारी गर्दै बोटेफ्किाले आफ्नो उम्मेद्वारी फिर्ता नलिए आफूहरुले चुनावको पर्यवेक्षण नगर्ने चेतावनी दिएका हुन् । उनीहरुले अब न्यायाधीशहरुको नयाँ संघको गठन गर्ने समेत जनाएका छन् । सन्…