अफ्रिका « Khabarhub

संयुक्त राष्ट्रसंघीय महासचिव लिबियामा

लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेज शुक्रबार लिबिया पुगेका छन् । लिबिया भ्रमणका क्रममा महासचिव गुटेरेजले लिबियाका वरिष्ठ राजनीतिक नेता तथा सरकाी अधिकारीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनले त्यहाँको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफूलाई लिबियाको भविष्यबारे गहिरो चासो रहेको…