अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा ५१ लाख ९९ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५१ लाख ९९ हजारभन्दा बढी संक्रमित भएका छन् । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४७ हजार ८४९ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख ९९ हजार ४४४ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २६ लाख ६४ हजार ७०१ जना संक्रमणमुक्त भएका छन् । उपचार…