Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन थप २ हजार ५२० जनाको मृत्यु भएको छ । गएको २४ घण्टाम कोरोनाका कारण २ हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ । अमेरिकामा एकैदिन २५ हजार ६० बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको…