Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार २२३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४४७ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा सोमबार बिहानसम्म १ लाख १७ हजार…