अमेरिका / क्यानडा « Khabarhub

डीभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् 

काठमाडौं- अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा सार्वजनिक भएको हो । शनिबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा डीभी २०२१ को नतिजा शनिवार सार्वजनिक हुने बारे जानकारी दिएको थियो । दूतावसले डीभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य…