Live on
Your Voice, Your Power
न्यूयोर्क – सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १…