Live on
Your Voice, Your Power
वाशिंटन– ट्रम्पलाई राष्ट्रपतिमा फेरि जिताउन रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्नसक्ने अमेरिकी गुप्तचर निकायका अधिकारीले जनाएका छन् । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको गुप्तचर समितिमा भएको सुनुवाईमा अमेरिकी गुप्तचर निकायका अधिकारीले यस्तो बताएका हुन् । गत साता भएको सुनुवाईका क्रममा गुप्तचर अधिकारीले यस्तो बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सुनुवाईका क्रममा राष्ट्रपति ट्रम्प समर्थक…