अमेरिका / क्यानडा Archives | Page 149 of 177 | Khabarhub Khabarhub

अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित

काठमाडौं - कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ । एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४ पुगेको छ । उपचारारत २५ सय मानिस सिकिस्त रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।…