Live on
Your Voice, Your Power
काठमाडौं - लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा इन्धन खपतमा आएको गिरावटले अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ । पेट्रोलियम पदार्थको खपत नभएपछि उत्पादकहरुले भण्डारण क्षमता कायमै राख्नका लागि क्रेतालाई उल्टै भुक्तानी दिन थालेको बीबीसीले जनाएको छ । भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले तेल खरिदवापत…