अमेरिका / क्यानडा Archives | Page 173 of 173 | Khabarhub Khabarhub

खशोग्जी हत्या प्रकरण : ट्रम्पले कङ्ग्रेसलाई रिपोर्ट नबुझाउने

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी पत्रकार जमआल खशोग्जीको हत्याका विषयमा अमेरिकी कङ्ग्रेसलाई प्रतिवेदन बुझउन अस्वीकार गरेका छन् । कङ्ग्रेसले गत अक्टोबर महिनामा १ सय २० दिनको म्याद दिएर ट्रम्प प्रशासनसमक्ष खशोग्जी हत्याबारे प्रतिवेदन बुझाउन आह्वान गरेको थियो । खशोग्जीका हत्यारा र उनका हत्यारामाथि नाकाबन्दी लगाउन सकिने वा नसकिने विषयमा प्रतिवेदन तयार पार्न कङ्ग्रेसले…