Live on
Your Voice, Your Power
भर्जिनिया–अमेरिकाको भर्जिनिया राज्यमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ । भर्जिनिया राज्यस्थित भर्जिनियाबिच शहरको तटीय क्षेत्रमा रहेको म्युनिसिपाल केन्द्रमा काम गर्ने रिसाहा कर्मचारीले आफ्ना सहकर्मीलाई लक्षित गरी जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । गोलीकाण्डमा एक प्रहरीसहित ४ जना घाइते भएका छन् । घटनामा गोली चलाउने बन्दुकधारीको पनि मृत्यु भएको जनाइएको छ ।…