अमेरिका / क्यानडा « Khabarhub

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर

एल साल्भाडोर - अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका नागरिकलाई त्यहाँ यातना दिइएको बताएका छन्। डेमोक्रेटका सिनेटर म्याट भलानले त्यहाँ पुगेर डिपोर्ट गरिएका किलमार अलग्रेबो गार्सियालाई भेटेका हुन्। उनले एल साल्भाडोरलाई नै उनको रिहाइका लागि अनुरोध गरेको बताए। गार्सियालाई एल साल्भाडोरको सेकोत जेलमा लगिएको हो। त्यहाँ यातना दिइएपछि उनलाई अन्यत्र सारिएको छ। १२ मार्चका…