Live on
Your Voice, Your Power
वासिङटन डिसी– अमेरिकी सङ्घीय सरकारको एलियन दर्ता ऐनअन्तर्गत विदेशी नागरिकले बसाइ दर्ता गर्नुपर्ने नियम लागु भएको छ । यो नियमअन्तर्गत अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले सङ्घीय सरकारलाई जानकारी गराउनु पर्नेछ । एलियन दर्ता ऐनअन्तर्गत दर्ता नभएको खण्डमा विदेशी नागरिकलाई डिपोर्ट गर्ने वा जेल सजाय नै हुनसक्ने प्रावधान लागु भएको छ । ह्वाइटहाउसकी…