Live on
Your Voice, Your Power
मस्को - रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको युद्ध विराम गर्ने कुरामा सहमति भए पनि अहिलेको कठिन परिस्थितिमा यसको प्रकृति र स्वरूपका बारे धेरै प्रश्न रहेको बताएका छन्। अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्ध विरामलाई स्वीकार गरेपछि पुटिनको यो धारणा बाहिर आएको हो। पुटिनको धारणालाई युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले विषयलाई तोडमोड गर्ने योजनाको रूपमा लिएको बताएका…