Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका लागि इजरायली सेनालाई विशेष धन्यवाद दिएका छन्। उनले इजरायली सेनाले अभूतपूर्व काम गरिरहेको समेत बताए। उनले देश भक्त अमेरिकीले आकाशमा उडेर संसारमा अहिलेसम्म नदेखिएको दुर्लभ काम गरेको समेत बताए। राष्ट्रको नाममा शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले यो रात अमेरिकी सेनाले गरेको…