अमेरिका / क्यानडा Archives | Page 2 of 169 | Khabarhub Khabarhub

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ - अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन हुने देखिएको छ। मंगलबार ह्वाइट हाउसले युक्रेनमा हतियार आपूर्तिमा कटौती गर्ने निर्णय गरेको हो। ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले रक्षा मन्त्रालयले अन्य देशलाई गरेको सहयोगको पुन मूल्याङ्कन गरेपछि अमेरिकाले युक्रेनका विषयमा यो निर्णय लिएको बताएकी छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशले आपूर्तिको विषयमा…