Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी र क्यानेडियन प्राज्ञिक, चिकित्सा तथा सैन्य अनुसन्धान संस्थाहरूबाट चीनसँग सम्बन्धित एउटा ह्याकिङ समूहले एक वर्षभन्दा बढी समयदेखि गोप्य रूपमा तथ्याङ्क (डाटा) चोरी गरिरहेको खुलासा भएको छ । गुगलको 'थ्रेट इन्टेलिजेन्स ग्रुप' ले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो गतिविधि पत्ता लाग्नुअघि नै ह्याकरहरूले लामो समयदेखि अनधिकृत पहुँच बनाएका थिए । सन् २०२३ को…