अमेरिका / क्यानडा « Khabarhub

दोस्रो विश्व युद्ध सकिएको नौ महिनापछि जन्मिएका तीन अमेरिकी राष्ट्रपति

सन् १९४५ संसारकै लागि महत्त्वपूर्ण वर्ष हो। लगातार दुई विश्वयुद्धका कारण भयानक क्षति सहेको संसारले १९४५ मा विश्व शान्तिको अवधारणा अघि ल्याएको थियो। त्यसको एक वर्ष पछि नै अमेरिकामा तीन इतिहासमा चर्चा कमाउन सफल व्यक्ति जन्मेका थिए। सन् १९४६ मा बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र डोनाल्ड ट्रम्प जन्मेका थिए। संयोग मान्नुपर्छ एकै वर्ष जन्मेका…