अमेरिका / क्यानडा « Khabarhub

चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर

काठमाडौं- चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जालका महत्वपूर्ण सदस्यविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । क्यालिफोर्निया बस्ने ४१ वर्षीय यान लिनविरुद्ध सिनसिनाटीको अदालतमा मुद्दा दायर गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । उनीमाथि मेक्सिकोमा लागूऔषध कारोबारबाट प्राप्त दशौँ लाख डलर बराबरको कालोधनलाई सेतो बनाइ सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । उनले सन् २०२२ को मार्चदेखि सन्…