अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति

न्युयोर्क - लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृह नगर न्युयोर्क सिटीको मेडिसन स्क्वायरमा आयोजना गरेको कार्यक्रममा सञ्चालक सिड राजेनबर्गले ह्यारिसलाई लक्षित गर्दै तल्लो तहको अभिव्यक्ति दिए। ‘सी इज सम सिक बास्टर्ड, ड्याट हिलारी क्लिन्टन वुह्वाट सिक सन अप अ…